राष्ट्रिय महिला भलिबल ः आर्मीलाई पराजित गर्दै एपिएफको सानदार जित (भिडियोसहित)

ठाकुरप्रसाद आचार्य/म्याग्दी असोज ३० गते । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत बेनीमा जारी राष्ट्रिय महिला भलिबलको आइतबार सम्पन्न पहिलो खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै एपिएफ विजयी भएको छ । लिगचरणको खेल अन्तर्गत आइतबार बेनीको खुल्ला मञ्च भएको प्रतियोगितामा शसस्त्र प्रहरीको एपिएफ क्लबले ३–१ को सेटमा पराजित गर्दै जित निकालेको हो । निकै प्रतिस्पर्धापूर्ण … Continue reading राष्ट्रिय महिला भलिबल ः आर्मीलाई पराजित गर्दै एपिएफको सानदार जित (भिडियोसहित)